दफा १३०
अनुशासन तथा कर्तब्यकोपालना
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमावली बमोजिमको अनुशासन तथा कर्तव्यको पालना गर्नु प्रत्येक श्रमिकको कर्तव्य हुनेछ । िन नोक्सानीपु¥याउने उद्देश्यले त्यस्तो प्रतिष्ठानको उत्पादन सूत्र विशेष प्रविधि सम्बन्धी
गोपनीयता भङ्ग हुने कुनै काम गरेमा, (ज)प्रतिष्ठानको कार्यप्रकृतिसँग मिल्दो प्रतिस्पर्धी रोजगारदातासँग मिलेर काम गरेमा वा आपैँ
ले प्रतिस्पर्धी कार्य सञ्चालन गरेमा वा प्रतिस्पर्धी रोजगारदातालाई आपूm कार्यरत प्रतिष्ठानको गोप्य सूचना दिएमा,(झ) सेवामा रहँ
दाका बखत नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर भएमा,(ञ)नियुक्तिका लागि आवश्यक शैक्ष्िाक तथा
अन्य प्रमाणपत्र झुटा बनाई पेशगरेमा, (ट)कार्य समयमा लागूपदार्थ वा मादक पदार्थ सेवन गरेमा वा सेवन गरी आएमा,(ठ) तीन वषर्भित्र
खराबआचरण गरे बापत उपदफा (१), (२) र (३) बमोजिम दुई पटकभन्दा बढी सजाय पाएमा,(ड)प्रचलित नेपाल कानूनमानै कुनै खराब
आचरण गरेमा सेवाबाट हटाउने प्रवाधान रहेछ भने त्यस्तो खराबआचरण गरेमा ।